नियम ४२
खारेजी र बचाउ

अख्तियार दुरूपयोग अनुसन्धान आयोग नियमावली, २०४८ खारेज गरिएको छ । सो नियमावली बमोजिम भएका काम कारवाही यसै नियमावली बमोजिम भए  गरेको मानिनेछ ।